ठाउँ (स्थान) जनाउने नामपदसँग जोडेर कुनै कार्यको सुरुवाती विन्दु र अन्त्य (गन्तव्य) विन्दु जनाउलाई यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘बाट (देखि), सम्म’ भन्ने अर्थ लाग्दछ। जस्तै: 한국에서 베트남까지 → कोरियाबाट (कोरियादेखि) भेतनामसम्म
The markers, 에서 까지, attach to nouns that indicate places, express the idea of "from" one place "to" another.
장소 명사 뒤에 붙어서 시작점과 종착점을 나타낸다.
नामपदसँग "에서" र "까지" जोडेर लेख्नु पर्दछ। जस्तै: 여기에서 시청까지, 집에서 회사까지
घरबाट (घरदेखि) कम्पनीसम्म कसरी जान्छौ? म बस चढेर जान्छु।
यहाँबाट म्यङ्दोङ्गसम्म कति समय लाग्छ? बसमा १५ मिनेट जति लाग्छ।
अस्पतालबाट औषधालय (फार्मेषी) सम्म दुरी कति छ ? २०० मिटर जति छ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test